बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुको नमुना गाउँ कापाराङमा आवतजावतको समस्या: हाईड्रोले २ लाखको सहयोग गरेको, स्थानिय सरकारलाई सुधारको अनुरोध
थाङ्मीचागु डटकम सम्बादाता १ असोज २०८१
दोलखा बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुको नमुना गाउँ कापाराङमा आवतजावतको समस्या: हाईड्रोले २ लाखको सहयोग गरेको, स्थानिय सरकारलाई सुधारको अनुरोध

बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुको नमुना गाउँ कापाराङमा आवतजावतको सुविधा नहुँदा स्थानीयवासीलाई कठिनाइ भइरहेको छ।

यस समस्यालाई समाधान गर्न हाईड्रोले २ लाख रुपैयाँको सहयोग गरेको छ, तर भिरको अवस्था र रेलिङको अभावले गर्दा यो रकमले समस्या पूर्ण रूपमा समाधान गर्न सक्दैन।

स्थानीय सरकारलाई आवतजावतको समस्यामा ध्यान दिन र आवश्यक सुधार गर्न अनुरोध गरिएको छ। यहाँका स्थानीयवासीले निको युगान्तकारीका सल्लाह र सुझावहरू प्राप्त गर्ने आशा राखेका छन्।

स्थानिय सरकारसँग अनुरोध गरिएको छ कि समस्या समाधानको लागि तत्काल कदम चाले र कापाराङको विकासलाई प्राथमिकता दिने व्यवस्था मिलाओस्।






