August 25, 2024

समाचार

पहिरो लगायतका विपद्‍मा परी आइतबार सम्म २ सय ३ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०३ जनाको मृत्यु थाङमिचागु डटकम संवाददाता काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २ सय ३...
अरु पढ्नुहोस् ...
समाचार

सर्वोच्च अदालतले हालसालै जारी गरेको अन्तरिम आदेशमा, नेपाली नागरिकताको प्रमाणपत्र भएका नागरिकहरूलाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था लागू नगर्न सरकारलाई आदेश दिएको छ।

सर्वोच्च अदालतले हालसालै जारी गरेको अन्तरिम आदेशमा, नेपाली नागरिकताको प्रमाणपत्र भएका नागरिकहरूलाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था लागू नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले यो...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

दोरम्बाको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।

थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१ जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्कमा शनिबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। पहिरोले तीनवटा...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

पहिरोले ३ वटा घर बगाएको र एक घर पुरेको छ, जसमा एकै परिवारका आमा-छोरासहित ६ जनाको मृत्यु भएको छ।

थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१ रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ स्थित लेखर्कमा शनिबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोले ३ वटा घर बगाएको र एक घर पुरेको...
अरु पढ्नुहोस् ...
समाचार

सुनकोसीमा गाडी दुर्घटना घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता

सुनकोसीमा गाडी दुर्घटना घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता थाङािचागु डटकम संवाददाता सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना अझै भेटिएका छैनन् । शनिबार बेलुका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सडकबाट प्रदेश३ख ०२३च ६३६६ हाइलक्स गाडी...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ।

थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१ रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। गएराति आएको पहिरोले ४ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए, जसमध्ये दुई...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भीषण वर्षाका कारण ११ जना बेपत्ता भएका छन् भन्ने खबर निकै दुःखद छ।

थाङ्मीचागु डटकम सम्बादाता ९ आइतबार २०८१ रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भीषण वर्षाका कारण ११ जना बेपत्ता भएका छन् भन्ने खबर निकै दुःखद छ। टोखरपुर लेखर्क बस्तीमा आएको यस विपत्तिमा ४ वटा घर पनि बगेको...
अरु पढ्नुहोस् ...