July 2024

समाचार

प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य थाङमिचागु डटकम संवाददाता ७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । एक– फटाफट काम गर्नुपर्ने बेला...
अरु पढ्नुहोस् ...
समाचार

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे पैसा

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे पैसा थाङमिचागु डटकम संवाददाता सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता...
अरु पढ्नुहोस् ...
प्रवास

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल।

मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल। थाङ्मीचागु डटकम सम्बादाता क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले...
अरु पढ्नुहोस् ...
समाचार

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर थाङमिचागु डटकम संवाददाता नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा...
अरु पढ्नुहोस् ...
समाचार

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध थाङमिचागु डटकम संवाददाता ७ साउन, काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी...
अरु पढ्नुहोस् ...
समाचार

भारतबाट झिकाइएका उद्धारकर्मीले भेटाउलान् त्रिशूलीमा हराएका बस?

भारतबाट झिकाइएका उद्धारकर्मीले भेटाउलान् त्रिशूलीमा हराएका बस? थाङमिचागु डटकम संवाददाता असार २८ गते शुक्रबार त्रिशूली नदीमा दुइटा बस खसेको करिब ५ घन्टापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले उद्धार कार्य सुरू गरेका थिए।...
अरु पढ्नुहोस् ...
समाचार

हरिवंश आचार्य अस्पताल भर्ना

हरिवंश आचार्य अस्पताल भर्ना थाङमिचागु डटकम संवाददाता काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको...
अरु पढ्नुहोस् ...
समाचार

बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आवश्यक परे सम्पर्क गर्न शिक्षा मन्त्रालयको अनुरोध

बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आवश्यक परे सम्पर्क गर्न शिक्षा मन्त्रालयको अनुरोध थाङमिचागु डटकम संवाददाता ६ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी...
अरु पढ्नुहोस् ...
समाचार

लुम्बिनीमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय

लुम्बिनीमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय थाङमिचागु डटकम संवाददाता ६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ । आइतबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८...
अरु पढ्नुहोस् ...
समाचार

उपसभामुखको पत्र प्रकरणले तात्यो संसद्

उपसभामुखको पत्र प्रकरणले तात्यो संसद्उपसभामुखले पदीय गरिमामात्रै नभई राष्ट्रिय इज्जतमा समेत आँच पुर्‍याएको भन्दै सत्तापक्षका सांसदले आपत्ति जनाउँदै गर्दा विपक्षीहरुले विषयान्तर गर्न उपसभामुखको पत्र प्रकरण उछालिएको आरोप लगाए । थाङमिचागु डटकम संवाददाता ६ साउन,...
अरु पढ्नुहोस् ...