July 2024

समाचार

त्रिशूलीमा हराएको बस खोज्न ठूलो चुम्बक प्रयोग गरिने, चितवनको गोलाघाटसम्म खोजिने

त्रिशूलीमा हराएको बस खोज्न ठूलो चुम्बक प्रयोग गरिने, चितवनको गोलाघाटसम्म खोजिने थङमिचागु डटकम संवाददाता २९, असार, चितवन । शुक्रबार बिहान त्रिशुलीमा खसेको बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला...
अरु पढ्नुहोस् ...
समाचार

आफन्तको आक्रोश : बाँसका भाटाले खोजेर बस भेटिन्छ ?

आफन्तको आक्रोश : बाँसका भाटाले खोजेर बस भेटिन्छ ?‘माछा मारेजस्तो छेउ छेउमा खोजेर कहाँ पाइन्छ, बाहिर भेटेका शव पनि प्रशासनले भेटेको हैन, जनताले देखेपछि खबर गरेको हो’, रौतहट कटहरीका सतिलाल दासले भने, ‘पानीको वहाव...
अरु पढ्नुहोस् ...
अन्य

झोलुंगे पुलमा फसेको गोरूको यसरी गरियो उद्धार (तस्बिरहरू)

झोलुंगे पुलमा फसेको गोरूको यसरी गरियो उद्धार (तस्बिरहरू) थाङमिचागु डटकम संवाददाता दाङको एउटा झोलुंगे पुलमा फसेको गोरूको सकुशल उद्धार गरिएको छ। दंगीशरण गाउँपालिका– १ रामपुरका ज्योती चौधरी बबईवारि जुर्पन्यामा खेत जोतेर शुक्रबार बेलुकी घर फर्किँदै गर्दा उनको...
अरु पढ्नुहोस् ...
समाचार

यसरी खोजी हुँदैछ त्रिशूलीमा हराएका यात्रु र बस (तस्वीरहरु

यसरी खोजी हुँदैछ त्रिशूलीमा हराएका यात्रु र बस (तस्वीरहरु) थाङमिचागु डटकम संवाददाता २९ असार, काठमाडौं । शुक्रबार बिहान ३ बजे मुग्लिन नारायणगढ सडक अन्तर्गत भरतपुर महानगरपालिका सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएको दुईवटा बस...
अरु पढ्नुहोस् ...
समाचार

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड थाङमिचागु डटकम संवाददाता २९ असार, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा...
अरु पढ्नुहोस् ...
समाचार

त्रिशूलीमा हराएको बससँगै रौतहटको दुई परिवारका ४-४ जना बेपत्ता

त्रिशूलीमा हराएको बससँगै रौतहटको दुई परिवारका ४-४ जना बेपत्ता थाङमिचागु डटकम संवाददाता २९ असार, रौतहट । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाका एकै परिवारका चार जना...
अरु पढ्नुहोस् ...
समाचार

सत्ता गुमाएका प्रचण्डलाई मेटमणिको ढाडस

सत्ता गुमाएका प्रचण्डलाई मेटमणिको ढाडस थाङमिचागु डटकम संवाददाता २८ असार, काठमाडौं । प्रतिनिधि सभाको दुई तिहाइ भन्दा बढी मत विपक्षमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । शुक्रबारको संसद्...
अरु पढ्नुहोस् ...
समाचार

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान थाङमिचागु डटकम संवाददाता २८ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।...
अरु पढ्नुहोस् ...
समाचार

घर छाड्ने सल्लाह गर्दागर्दै परिवार नै पहिरोमा पुरियो

घर छाड्ने सल्लाह गर्दागर्दै परिवार नै पहिरोमा पुरियो थाङमिचागु डटकम संवाददाता २८ असार, पोखरा । लगातारको झरीले कुलबहादुर परियारको घरमा मात्रै होइन, परिवारकै मनमा डरले चिसो पसेको थियो । अघिल्लो दिनबाटै माटो बग्न थालेपछि...
अरु पढ्नुहोस् ...
समाचार

कम्तीमा ४८ जना त्रिशूली नदीमा बेपत्ता

कम्तीमा ४८ जना त्रिशूली नदीमा बेपत्ता थाङमिचागु डटकम संवाददाता २८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न...
अरु पढ्नुहोस् ...