June 2024

समाचार

धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव

धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव थाङमिचागु डटकम संवाददाता चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव आयोजना गरेको छ । शुक्रबारदेखि भएको महोत्सव आइतबार सकिएको थियो । महोत्सवको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी,...
अरु पढ्नुहोस् ...
समाचार

१५ करोड लागतमा बिर्तामोड–शनिश्चरे ६ किलोमिटर सडक कालोपत्रे

१५ करोड लागतमा बिर्तामोड–शनिश्चरे ६ किलोमिटर सडक कालोपत्रे   थाङमिचागु डटकम संवाददाता झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा  करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब...
अरु पढ्नुहोस् ...
समाचार

मेलम्चीमा बाढी, बगायो अस्थायी पुल

मेलम्चीमा बाढी, बगायो अस्थायी पुल थाङमिचागु डटकम संवाददाता अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो। वडाध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार २०७८ को...
अरु पढ्नुहोस् ...
समाचार

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद थाङमिचागु डटकम संवाददाता कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भ‌एको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद...
अरु पढ्नुहोस् ...
समाचार

काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई

काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई थाङमिचागु डटकम संवाददाता खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको...
अरु पढ्नुहोस् ...
समाचार

लुम्बिनी प्रदेश : विकास र बजेट कार्यान्वयन लागि समिति गठन हुने

लुम्बिनी प्रदेश : विकास र बजेट कार्यान्वयन लागि समिति गठन हुने थाङमिचागु डटकम संवाददाता लुम्बिनी प्रदेशको विकास र बजेट कार्यान्वयनको लागि सरकारले साझा सहमतिको आधारमा समिति गठन गर्ने भएको छ । सत्ता पक्ष र...
अरु पढ्नुहोस् ...
समाचार

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ थाङमिचागु डटकम संवाददाता राष्ट्रिय सभाले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–२...
अरु पढ्नुहोस् ...
समाचार

हेटौंडा सिमेन्ट उत्पादन पुनः सुरु

हेटौंडा सिमेन्ट उत्पादन पुनः सुरु थाङमिचागु डटकम संवाददाता फागुनदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन, औजार लगायत सामग्री मर्मत गर्न भन्दै उद्योगको उत्पादन फागनुदेखि बन्द...
अरु पढ्नुहोस् ...
समाचार

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट थाङमिचागु डटकम संवाददाता बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै ३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५...
अरु पढ्नुहोस् ...
समाचार

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

मधेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन थाङमिचागु डटकम संवाददाता मधेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । लोसपाका दलका...
अरु पढ्नुहोस् ...