मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
पहलमानसँग वडा अध्यक्ष अमित ठकुरी ।।।
कुस्ती खेलाडीसंग वडा अध्यक्ष अमित ठकुरी ।।।
थाङ्मी चागु डट कम संवाददाता
विनोद मण्डल, फाल्गुन ११ । सिरहाको धनगढीमाई ५ स्थित राजदेवी सातसती दुदहा भवडी मेलामा आयोजित कुस्ती खेलाडीलाई हौशला प्रदानका निम्ति धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरी आयोजित कार्यक्रमको अखडाहामा पुग्नु भएको हो ।
छिमेकी राष्ट्र भारतको विभिन्न प्रान्त र नेपालका कुस्तीबाज खेलाडीहरुलाई हौशला प्रदानका निम्ति हात मिलाएर खेलको औपचारिकतामा सहभागिता हुनु भएको हो ।
खेलको औपचारिक रूपमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले उद्दघाटन गरेपछि खेलको सुरुवात भएको थियो ।
खेल अवधिमा अखडाहाको दक्षिण छेउमा बसेका वाडा अध्यक्ष अमित ठकुरीलाई प्रत्येक कुस्ती खेलाडीहरुले आकर्षणको नजरले हेर्दै प्रत्येक खेलाडीहरु पटक पटक उहासम्म पुगेका थिए ।
अत्यन्त रोमाञ्चक बनेको आजको खेलमा वाडा अध्यक्ष अमित ठकुरीको सहभागिताले उनी धनगढीमाई नगरको समग्र विकासप्रति वफादार रहेको आम बुझाई रहेको छ ।




