तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
security कम्पनीमा कार्यरत निखिल विश्वकर्मा साथीहरूको पैसा ठगी गरेर फरार!!!
वैदेशिक रोजगार प्रवास मलेशिया सहरको जोहरबारु aslaforce सेक्रेटरी कम्पनीमा कार्यरत लम्जुंग जिल्लाको,,निखिल विश्वकर्माले साथीहरुको पैसा 20,000 रिङ्गेट उठाएर भागेको र उनी सम्पर्क विहिन भएको हुनाले उनलाई खोजी कार्यमा सहयोगको लागि सबैलाई हार्दीक अनुरोध ।
सम्पर्क को लागी
लाल बहादुर थामी मोबाइल नम्बर :- 01139098101 www.thangmechagu.com
सम्पर्क गर्नु सक्नु हुन्छ ।





