हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता नेकपा एमालेमा प्रवेश

0Shares

हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता एमालेमा प्रवेश
२०८० मङ्सिर ५ गते

थाङ्मीचागु डटकम संवाददाता

काठमाडाैं । पूर्व सांसद् हरिनारायण रौनियार लगायत विभिन्न पार्टीका सयाैं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा राैनियारसहित जसपा, नेपाली कांग्रेस, सुशासन पार्टी लगायत पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *