तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
एमालेको राष्ट्रिय युवा विद्यार्थी संघद्वारा काठमाडौंमा मशाल जुलुस ।।।
एमालेको राष्ट्रिय युवा विद्यार्थी संघद्वारा काठमाडौंमा मशाल जुलुस ।।।
मंसिर ५, २०८० थाङ्मीचागु डटकम संवाददाता
काठमाडौँ — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।
मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।





