मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता नेकपा एमालेमा प्रवेश
हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता एमालेमा प्रवेश
२०८० मङ्सिर ५ गते
थाङ्मीचागु डटकम संवाददाता
काठमाडाैं । पूर्व सांसद् हरिनारायण रौनियार लगायत विभिन्न पार्टीका सयाैं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा राैनियारसहित जसपा, नेपाली कांग्रेस, सुशासन पार्टी लगायत पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।





