मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
काठमाडौँ उपत्यकामा भूकम्पको ठुलो धक्का महसुस ।।।
काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस
काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ । मध्यराति १ बजेर १९मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँलगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।





