मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
ठातीपोले प्रागणमा भलिवल प्रतियोगिता आयोजना हुने निक्षित भएको छ ।।।
ठातीपोले प्रागणमा भलिवल प्रतियोगिता आयोजना हुने निक्षित भएको छ ।।।
थाङ्मीचागु सम्बादाता
सन्तोष ठान्टी थाङ्मी,मंसीर ४ । दोलखा जिल्लाको विगु गाउँपालिकाको वडा नम्बर ८ थाङ्मीचागुमा प्रथम वडा अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।
आउँदो मंसिर १० गते स्थानिय धार्मिक सास्कृतिक महत्वको रूपमा रहेको सेती देवि (गजधुमी) माईको मेला जात्राको अवसरमा “ आयोजित मेलामा सहभागिताका लागि आउने दर्शालु भक्तजनहरुलाई हार्दीक निमन्त्रणा सहित थाङ्मीचागुबासीले स्वागत समेत गर्ने बताइएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि केलकुद ” भन्ने मूल नाराका साथ खोपाचाँगु खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वडा अध्यक्ष कप अन्तर्गत विगु गाउँपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता यही मंसिर ७ गतेदेखि मंसिर १० गते सम्म खोपाचाँगु खेलकुद समिति र थाङ्मीचाँगु कल्याणकारी युवाको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा पालिका अध्यक्ष लगाएत स्थानिय जनप्रतिनिधि , राजनीतिकर्मी ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत खेल प्रेमी सबैलाई खेलमा सहभागी भएर शोभा बढाई दिनका लागि हार्दिक अनुरोध समेत गरिएको छ ।
आयोजित खेलको लागि
प्रथम पुरुस्कार राशी रु ३०,००० नगद र मेडल सहित प्रमाणपत्र ।
द्वितीय पुरुस्कार राशी रु २०,००० नगद र मेंडलसहित प्रमाणपत्र ।
तृतिय पुरुस्कार राशी रु १०,००० नगद र मेंडलसहित प्रमाणपत्र ।
सान्त्वना पुरुस्कार राशी रु ५००० नगद र प्रमाणपत्र रहेको आयोजक समितिले जनाएको छ ।
आयोजित खेलमा सहभागिताका लागि अग्रिम टिम दर्ता गराउनु पर्ने छ । प्रत्येक टीम दर्ता अन्तर्गत रु ३००० शुल्क निर्धारण गरिएको छ ।
खेलमा दर्शकको रूपमा सम्पूर्ण जिल्ला बासिहरुलाई शोभा बढाई दिनका लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।





