श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Monday, July 6, 2026
August 2023
सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।।
सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर ।।। विनोद मण्डल, साउन १६ । प्रदेश नं १ को उदयपुर जिल्लामा जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबु आमाको सन्तानलाई नेपाल सरकारकाे नियम कानुन अनुसार सहजतापूर्वक...
अरु पढ्नुहोस् ...
नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।।
नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।। विनोद मण्डल, साउन १६ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी अर्थात् रामग्राम नगरपालिका वाडा नंवर ५ मा रहेको ब्लू स्काई डान्स स्टुडियोले आफ्ना बेजोड प्रस्तुतीका...
अरु पढ्नुहोस् ...
समाजका एक नक्षत्र रबि पाण्डे ।।।
समाजका एक नक्षत्र रबि पाण्डे ।।। विनोद मण्डल, साउन १७ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको परासी घोडपाली घर भएका रबि पाण्डे भ्रष्टाचार ,समाजका ब्यथिती अन्याय र शोषणको बिरुद्ध खुलेर लेख्ने र बोल्न आँट भएका...
अरु पढ्नुहोस् ...
शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान ।।।
शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान ।।। विनोद मण्डल, साउन १७ ।विगत ७ महिनादेखि सिन्धुलीको कारागारमा १८ दिने नवजात शिशु सहित जेल जीवन बिताउँदै आएकी संगिता कुमारी महतोको रिहाईको लागि शक्ती महिला सामुदायिक सस्था...
अरु पढ्नुहोस् ...
कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’
कविताको शिर्षक : क्रान्ति– डम्बर थामी ‘अनुपम’ क्रान्तिमाबुद्धि-विवेककोउच्चातिउच्च संयोजन हुन्छआवेगीय गगनभेदी गर्जन हुन्छप्रत्येक अक्षर र शब्दहरुबाटभोका नाङ्गाहरुकोशोषित पीडितहरुकोरगतका थोपाहरु चुहिन्छत्यसले विशालाकाशकोनीलिमालाई पनिक्षणभरमै रातो पारीदिन्छक्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैनसम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन१ अगस्ट २०२३, पराईभूमी !...
अरु पढ्नुहोस् ...
विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री
विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री श्रावण १६, काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ। मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम...
अरु पढ्नुहोस् ...
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी...
अरु पढ्नुहोस् ...
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको...
अरु पढ्नुहोस् ...




