रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21थाङ्गी भुमे पार्कको निर्माण कार्य सप्पन्न स्थानीय खुसीले हर्सित ।।।
थाङ्गी भुमे पार्कको निर्माण कार्य सप्पन्न स्थानीय खुसीले हर्सित ।।।
थाङ्मीचागु डट कम संवाददाता । बाग्मती प्रदेशकाे दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ८ मा पार्कको निर्माण कार्य सम्पन्न गरिएकाे छ ।
बाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन विकाश आयोजना ईकाई काठमाडौंको लागत अनुदानमा पार्कको निर्माण थालिएको थियो ।
मङ्गोल मुलबासी भुमीपुत्र थाङ्मी समुदायको बाहुल्यता रहेको उक्त ठाउँमा स्थानियलाई मध्यनजर राख्दै सबैको आकर्षक ।
मानिएको उत्तरी भेकको थाङ्मीचागुको गजधुमी माइ थानको आगनबाट सुरु भएर ठाती पोले उच्यारिदाक टाङ्गपेराङ्ग पाख तेङ्गसिङ्ग एरिया सबै ठाउँलाई ।
थाङ्मीभुमे पार्कमा भिन्न थाङ्मी समुदायको सभ्यता संग जोडिएको इस्तम्बाहरु निर्माण र भिन्न पार्किङ एक्ससाइज गर्ने उपकरण सुइमिङ्गपुल डेटिङ्ग पार्क फोटो सेस्न गर्ने भिन्न सुन्दर र ।
आकर्षक ठाउँहरु र हावा घर आराम गर्न र सामूहिक कार्यमा सहयोग पुग्ने हिसाबले उक्त ठाउँहरुमा थाङ्मीभुमे पार्क निर्माण सम्पन्न भएको छ ।
पार्क निर्माण सँगै उक्त ठाउँमा विभिन्न प्रकारका फूल लगायतका बिरुवाहरू रोपेर हरियाली पार्कको रूपमा विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।
थाङ्मी भुमे पार्क
निर्माण कमिटी
संयोजक :- बिक्रम ठान्टी थाङ्मी
अध्यक्ष :- गोपाल थाङ्मी
सचीव :- बिक्रम ठान्टी थाङ्मी
कोषाध्यक्ष :- सरिता ठान्टी थाङ्मी खुर्पे