४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
अभिभावक बिहिन बेवारिसे बने १८ बर्षा सम्म उपभोग गरेको तामाकोसी जम्किटार लगुजल बिदुत आयोजना ।।।
अभिभावक बिहिन बेवारिसे बने १८ बर्षा सम्म उपभोग गरेको लगुजल बिदुत तामाकोसी जम्किटार आयोजना ।।।

दोल्खा जिल्ला बिगु गाउँपालिका ८ खोपाचागु साबिक १/२ थाङ्मीचागु ।

२०५६ सालमा निर्माण भएको तामाकोसी जम्किटर लगुजल बिदुत १८ बर्षा सम्म खोपाचागु साबिक थाङ्मीचागु १/२ को जनताले उपभोग गरेको थियो ।

२०७२ सालको बिनासकारी भुकम्पले छेत बिछेत गरे पछि ।
उक्त तामाकोसी जम्किटर लगुजल बिदुत बिवारिसे अभिभावक बिहिन भएको छ ।


नत स्थानीय युवा सरोकार वालाको नै ध्यानाकर्षण भयो नत नेपाल सरकारको ध्यानाकर्षण भयो ।

यो थाङ्मीचागु वासी जनताको रगत पसिनाको जनताको सम्पत्तिको अपहेलना भएको महसुस भएको छ ।

स्थानीय खोपाचागुले गलत अभिभावक छानेको हुनाले सिङ्गो स्थानीय सरकार नै अभिभावक बिहिन जस्तो भएको अवस्थ हो ।






