४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण !!!
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै
संग्रह
काठमाडौँ — काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।






