श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
बिओपी हरपुर द्वारा १०० किलाे माछा नियन्त्रणमा
बिओपी हरपुर द्वारा १०० किलाे माछा नियन्त्रणमा
सुरेश यादव,नवलपरासी/ पुष ०८ ।
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी क्याम्प बिओपी हरपुरले १०० किलाे माछा नियन्त्रणमा लिएकाे बिओपी हरपुरका प्रमुख एवम् सप्रनि सुरेन्द्र बहादुर बाेहाेराले जानकारी दिनुभयाे ।
सशस्त्र प्रहरी क्याम्प बिओेपी हरपुरका सप्रनि बाेहाेराकाे कमान्डमा खटिएकाे सशस्त्र प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्हि भगवती मन्दिर नजिक बाट अबैध रुपमा भन्सार छलि ल्यादै गरेकाे उक्त माछा नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
नियन्त्रणमा लिएकाे उक्त माछा ३००००/- बराबरको रहेकाे छ भने नियन्त्रणमा लिएकाे माछा पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुर पश्चिम नवलपरासीका प्रमुख शुभम साेती,बिओपी हरपुरका सप्रनानि रामनरेश अहिर,संचारकर्मी सुरेश यादव,२ जना स्थानीयकाे राेहबरमा खाल्डो खनि गाडिएको पशु क्वारेन्टाइनका प्रमुख साेतीले बताउनुभयो ।






