तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
गठबन्धनको कार्यकर्ता भेटघाट संपन्न ।।।
गठबन्धनको कार्यकर्ता भेटघाट संपन्न ।।।
विनोद मण्डल कार्तिक १३ । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ सिरहाबाट चुनावी मैदानमा रहेका राजकिशोर यादव कार्यकर्ताको घरदैलोमा रहेका छन् ।
सिरहाकाे क्षेत्र नं ०२ को प्रदेश (क) नेकपा (एमाले) र ज स पा नेपालको साझा चुनावी गठबन्धन अभियान अन्तर्गत पालिका वडा स्तरिय भेटघाट कार्यक्रमको सिलसिलामा अर्नामा गाउँपालिकाको वडा नं ०४ को पण्डित लक्ष्मीपुर गाउँमा वडा स्तरीय भेला कार्यक्रममा पुगेका यादवले उपस्थिति नेता तथा कार्यकर्ताहरुलाई छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुहुँदै आम जनतासामु आफना भावी योजनाका बारेमा बताउदै कार्यक्रम सम्पन्न भएकाे हाे ।






