विद्या भण्डारीको सन्देश : प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोजौँ ।।।
2026-11-19मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ ।।।
2026-11-19प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपालको प्राथमिकता राष्ट्रिय हित र आर्थिक समृद्धि हुनुपर्ने !!!
2026-11-19
Friday, November 20, 2026
September 2022
१२ असोज, दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ ।
१२ असोज मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया...
अरु पढ्नुहोस् ...
राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन
१२ असोज निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन,...
अरु पढ्नुहोस् ...
अवस्था ठिक नभएका २५ वटा सवारी साधनलाई कारबाही, १४ वटा नियन्त्रणमा
१२ असोज ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस,ट्याम्पो,ट्याङ्कर लगायतका २५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १४ वटालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो गरिएको चेकिङको क्रममा...
अरु पढ्नुहोस् ...
बैंकको ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौं : श्रेष्ठ
बैंकको ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौं : श्रेष्ठ ११ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य...
अरु पढ्नुहोस् ...
शिक्षामन्त्री पौडेलले गरे सीपीएफमा हस्ताक्षर
शिक्षामन्त्री पौडेलले गरे सीपीएफमा हस्ताक्षर ११ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपीएफ) मा हस्तारक्षर गरेका छन् । अष्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि...
अरु पढ्नुहोस् ...
समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै
समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै ४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ...
अरु पढ्नुहोस् ...
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ ।
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । पब्लिसिटी र सेन्सरको क्रममा यसले प्राप्त गरेको ‘हाइप’ कमै फिल्मलाई हुनेगर्छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्नेमा छ । फिल्मको कमाइलाई लिएर चलचित्र...
अरु पढ्नुहोस् ...
११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा...
अरु पढ्नुहोस् ...
लाहान यातयात कार्यालयमा ब्रहम लुटका माफिया विजय दाहाल ।।।
लाहान यातयात कार्यालयमा ब्रहम लुटका माफिया विजय दाहाल ।।। विनोद मण्डल असाेज ११ । सिराहाको लहानमा रहेकाे यातायात कार्यालय भ्रस्टाचारको दलदल बनाउँन पल्किएका छन् विजय दाहाल । बस , ट्रक तथा लहरी बर्ग ‘जी’को...
अरु पढ्नुहोस् ...
सुरक्षित खानेपानी समुदायलाई हस्तान्तरण स्थानीयमा खुशीयाली ।।।
सुरक्षित खानेपानी समुदायलाई हस्तान्तरण स्थानीयमा खुशीयाली ।।। विनोद मण्डल लहान, असोज १० । विगत लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका धनगढीमाई नगरपालिकाको १३ र १४ नं. वडामा सुरक्षित खानेपानीको व्यवस्थासहित समुदायलाई हस्तान्तरण गरेपछि स्थानीय खुशी...
अरु पढ्नुहोस् ...





