लाहान यातयात कार्यालयमा ब्रहम लुटका माफिया विजय दाहाल ।।।

62Shares

लाहान यातयात कार्यालयमा ब्रहम लुटका माफिया विजय दाहाल ।।।

विनोद मण्डल असाेज ११ । सिराहाको लहानमा रहेकाे यातायात कार्यालय भ्रस्टाचारको दलदल बनाउँन पल्किएका छन् विजय दाहाल ।

बस , ट्रक तथा लहरी बर्ग ‘जी’को प्रयोगात्मक परीक्षा पास गर्न दाहालले २५ हजार लिने गरेका छन्। हेबी इक्युपमेन्ट मेशिन बर्ग ‘जे वान’, ‘जे टु’ र ‘जे थ्री’ चालक अनुमती प्रमाणपत्रको प्रयोगात्मक परीक्षा पास गर्न २५ र लिखित परीक्षा पास गर्न ५ हजार गरि ३० हजार रूपैयाँका दरले एकमुस्ट बुझ्ने गरेको बताईन्छ ।

त्यस्तै बर्ग ‘ई’अन्तर्गत पर्ने ट्«याक्टर चालक अनुमती प्रमाणपत्रका लागि प्रयोगात्मक परीक्षा पास गर्न १० हजार रूपैयाँ दाहालले बुझ्ने गर्छन र बर्ग ‘के’ अन्तर्गत स्कुटर चालक अनुमती प्रमाणपत्रका लागि पनि दाहालले १५ देखि २० हजार रूपैयाँ लिने गरेको स्रोतले जनाएको छ ।

मासिक ५ करोडबढी पैसा असुल्छन् दाहाल !

लहान यातायात कार्यालयका कम्प्युटर अधिकृत दाहालले चालक अनुमती प्रमाणपत्र बनाउन मासिक ३ देखि ५ करोड रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्दै आएको प्रमाण फेला परेकाे छ । श्रोत tesrokon मीडिया

सवारी चालक अनुमती प्रमाणपत्र वितरण शाखाका एक कर्मचारीका अनुसार लाईसेन्स बनाएवापत कम्प्युटर अधिकृत दाहालले मासिक ३ देखि ५ करोड भन्दा बढि रकम बिचौलियाका नाईके मार्फत बुझ्दै आएका छन्।

लहान यातायात कार्यालय भ्रस्टाचारको आखडा बन्दै लुटमलुटमा लागिरहेका छन् त्यहाँका कर्मचारीहरु । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ध्यााकर्षण चाँडो हुन् आवस्यक रहेको छ भने कार्यबाही प्रक्रिया पनि अगाडी बढाउन जरूरी रहेकाे छ ।

सिरहा जिल्लाको सरकारी कार्यालयहरु छियाछिया भएको अवस्था रहेको पाइन्छ छिया छियाको गन्ध सबै कार्यबाही गर्ने निकायहरुलाई राम्रै लग्या हो कि ? बिजय दहाल लुटेरा नै हो ।यातायात प्रमुख पनि दरबारी भोगमा बिना ड्रेसको सरकारी कार्यालयमा किन ?

परिक्षा सञ्चालनको प्राय जिम्मेवारी पाइरहने दाहालले विचौलिया मार्फत रकम पाएको परीक्षार्थीको उत्तर पुस्तिकामा परीक्षार्थीको रोल नम्बर लेख्न लगाएर कापी आफैले लिएर उत्तरमा समेत ठीक चिन्ह लगाई उत्तीर्ण गराएको जन गुनासो समेत पनि उत्तिकै रहेको पाइन्छ ।

हुन त लाहान यातयात कार्यालयमा केन्द्रिय कमिसनको खेलको कारण सरुवा भएर आउने परम्परा विगतका दिनदेखि नै जारी रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *