September 17, 2022

अन्य

हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु

असोज १ काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो । केही दिनअघि महानगरपालिकाले जय नेपाल...
अरु पढ्नुहोस् ...
अन्य

ओलीको प्रशंसा गर्दै कमल थापाले भने, ‘पुनर्स्थापित संसद् दलको लाचार छायामा सीमित रह्यो’

असोज १ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा संसद्ले कुनै ठोस काम गर्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको कार्यकाल सकिनु अघि शनिबार साँझ सामाजिक सञ्जाल मार्फत् आफ्नो विचार सार्वजनिक गर्दै...
अरु पढ्नुहोस् ...
अन्य

माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

असोज १ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न...
अरु पढ्नुहोस् ...
अन्य

एमालेले समानुपातिक उम्मेदवारको टुङ्गो आइतबार लगाउने

असोज १ नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारबारे आइतबार टुङ्गो लगाउने भएको छ । शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक...
अरु पढ्नुहोस् ...
अन्य

महाभियोग सिफारिस समितिमा प्रतिवेदनका बुँदाबारे चर्काचर्की

असोज १ महाभियोग सिफारिस समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच प्रतिवेदनमा राख्ने केही विषयमा विवाद भएको छ । विवादका क्रममा सदस्यहरुबीच चर्काचर्की नै भएको छ ।  समितिका सभापति रामबहादुर विष्टले प्रतिवेदन तयार गरेर...
अरु पढ्नुहोस् ...
अन्य

लौरो अभियान : गण्डकी प्रदेशमा  १० जनाको स्वतन्त्र उम्मेदवारी घोषणा

असोज १ लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।  गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि...
अरु पढ्नुहोस् ...