मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोल्खा बिगु ८ थाङ्मीचागुको कृषकहरु खसी बोका पाल्दै गर्दा चिंतित ।।।
कृषकहरु खसी बोका पाल्दै गर्दा चिंतित ।।।

विनोद मण्डल साउन ३१ । हिमाली जिल्लाको रूपमा परिचित दोलखा जिल्लाको बिगु गाउँपालिका यतिबेला चौपाया कृषि अन्तर्गत खसी बोका पालनमा अग्रस्थानमा देखिएका छन् ।

भौगोलिक रूपमा विकट मानिएको यस ठाउँमा प्रसस्त मात्रामा घाँसपात र दाले घाँसपात पाइने भएकोले यहाँका अधिकांश मानिसहरूको मुख्य पेशा बाख्रा पालन रहिआएको छ ।
दोल्खा जिल्लाको बिगु गाउँपालिका वडा नं.८ स्थित थाङ्मीचागुको स्थानीय कृषिकहरुले पालन गरेको खसीबोका फस्टाए पनि चौपायालाई लाग्ने विभिन्न पशुजन्य रोगहरूको कारण खसी बोका बिरामी पर्दा बेलामा औषधि उपचारको कारणले गर्दा खसी बोका मर्ने गरेको अवस्था रहेको पाइन्छ भने अर्कोतिर पशुजन्य रोगको समयमा निदान र पहिचानसहितको उपचार नहुँदा खसी बोका मर्दा समेत पालिका अन्तर्गत रहेको पशु शाखा बेखवर हुनु चिन्ताको विषय बनेको
स्थानीय कृषक सरिता थामीले बताए ।






