निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
June 2022
गोरु काटेको आरोपमा पक्राउ परेकालाई रिहाई गर्न माग
दुई साता अगाडी गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेकालाई विना शर्त हिरासतमुक्त गर्न मंगोल नेशनल अर्गनाइजेशनले माग गरेको छ । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६,दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरी...
अरु पढ्नुहोस् ...
दलित भन्ने थाहा पाएपछि चार बालकलाई गुरुकुलले भर्ना लिएन
ललितपुर — ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार जना बालकलाई पढाईबाट बञ्चित गरेको छ । शंखमुल धाममा रहेको गुरुकुलमा संस्कृत पढ्ने भनेर बर्दियादेखि काठमाडौं आएका बालकलाई गुरुकुलले भर्ना नगरी फिर्ता...
अरु पढ्नुहोस् ...
बालेनको सार्वजनिक शौचालय अभियानमा निरन्तर सफलता : दर्जनौँ होटल, रेष्टुरेन्टदेखि बैंकसम्मको सहयोग
रोजगारीको सिलशिलामा त कोही अध्ययन तथा कोही व्यापार व्यवसायको लागि दौडधूपमा हुने गर्छन् । काठमाडौं जति विकसित छ, त्यो भन्दौ कैयौँ धेरै अव्यवस्थित पनि छ । सबैको साझा थलो सहर काठमाडौंँ भएता पनि यहाँ...
अरु पढ्नुहोस् ...
अभिभावकविहिन बालबालिकालाई शिक्षाको ज्योति छर्दै सहिद स्मृति आवासीय मावि
जिरी (दोलखा) । सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सहिदका बालबालिका र बाबुआमा गुमाएका टुहुराको सहारा बनेको छ । बागमती प्रदेशभित्र पर्ने एक मात्र सहिद स्मृति आवासीय माविमा यो वर्ष २६ जना बालबालिका थपिने भएका छन्...
अरु पढ्नुहोस् ...
एक विद्यालय एक नर्स कार्यक्रमः बागमती प्रदेश सरकारले माग्यो ५० जना स्टाफ नर्स
हेटौंडा । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमका लागि ५० जना स्टार्फ नर्स माग गरेको छ । प्रदेश सरकारले दोलखाका तीन सहित प्रदेशका ५० वटा विद्यालयमा ५० जना नर्स माग गरेको हो...
अरु पढ्नुहोस् ...
विशेष अदालतमा मुद्दा खेपिरहेका जनप्रतिनिधिलाई निलम्बनमै राख्न अख्तियारको निर्देशन
काठमाडौँ — अख्तियार दुरुवपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बेला हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचन जनप्रतिनिधिहरुलाई काममा नलगाउन निर्देशन दिएको छ अख्तियारले मंगलबार सरकारलाई निर्देशनसहितको पत्र पठाउँदै २०७९ वैशाख ३०...
अरु पढ्नुहोस् ...
राजेन्द्र लिङ्गदेनले नियुक्त गर्यो पाँच विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँचवटा विभागमा प्रमुख नियुक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई विभाग प्रमुखको जिम्मेवारी नेताहरुलाई दिएका हुन्। लिङ्देनले बुद्धिमान तामाङलाई राजनीतिक विभाग, धुव्र बहादुर प्रधानलाई प्रशिक्षण विभाग, धवल शम्शेर राणालाई संगठन...
अरु पढ्नुहोस् ...
काठमाण्डौंको रेष्टुरेन्टमा युवती बलात्कृत, दोलखा तामाकोसीका युवक पक्राउ
काठमाडौं – हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कृत भएकी छन् । उनीमाथि बलात्कार गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय...
अरु पढ्नुहोस् ...
भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु
चितवन । भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो...
अरु पढ्नुहोस् ...
बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, १४ जना स्थानीयवासी पक्राउ
काठमाण्डाै – काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका...
अरु पढ्नुहोस् ...





