निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
राजेन्द्र लिङ्गदेनले नियुक्त गर्यो पाँच विभाग प्रमुख

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँचवटा विभागमा प्रमुख नियुक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई विभाग प्रमुखको जिम्मेवारी नेताहरुलाई दिएका हुन्।
लिङ्देनले बुद्धिमान तामाङलाई राजनीतिक विभाग, धुव्र बहादुर प्रधानलाई प्रशिक्षण विभाग, धवल शम्शेर राणालाई संगठन विभाग प्रमुख नियुक्त गरेका छन्।त्यस्तै भुवनबहादुर पाठकलाई अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख र डा. रामप्रसाद उप्रेतीलाई स्वास्थ्य विभागको प्रमुख नियुक्त गरिएको छ।





