June 2022

अन्य

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।। विनोद मण्डल अषाढ ३ । वैदेशिक रोजगारीमा रहेका सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवाहरुको पहिलो बैठक दोहा कतारमा सम्पन्न भएको छ । दोहा कतार युवाहरुको पहिलो...
अरु पढ्नुहोस् ...
अन्य

स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठन ।।।

स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठन ।।। विनोद मण्डल आषाढ ३ । सिराहाको धनगढीमाई १२ मा बहुक्षत्रीय पोषण कार्यक्रमको दोश्रो नयाँ समिति गठन प्रक्रिया सहित सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा...
अरु पढ्नुहोस् ...
अन्य

झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ?

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या उनकी प्रेमीकाले मात्रै गरेकी हुन् भन्ने विषयमा शंका उब्जिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या भएको पुष्टि गर्दै प्रहरीले त्यसमा...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाका १४२३ उम्मेदवार मध्ये ९२ जनाले मात्रै बुझाए खर्च बिवरण

चरिकोट – दोलखामा स्थानीय तहको निर्वाचन लडेका अधिकांस उम्मेदवारले खर्चको बिवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दासमेत उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको बिवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयले बिभिन्न...
अरु पढ्नुहोस् ...
अन्य

जिसस निर्वाचनका लागि दोलखामा १९ जनाको उम्मेदवारी दर्ता

दोलखा । जिल्ला समन्वय समिति (जिसस) दोलखाको निर्वाचनका लागि प्रमुख सहितको पदमा १९ जनाले मनोनयन दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तोकिएको समयमा १९ जनाले मनोनयन दर्ता गराएका हुन् ।...
अरु पढ्नुहोस् ...
अन्य

भीमेस्वर नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या, चरिकोट बजार दुर्गन्धित

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले एकसाता अघिदेखि संकलन गरिएको फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाका दुई वटा ट्रिपरमा एकसाता अघि बजार क्षेत्रबाट संकलन गरिएको फोहोर व्यवस्थापन हुन नसकेपछि नगरपालिकामै थन्क्याएर राखिएको हो ।...
अरु पढ्नुहोस् ...
अन्य

बर्खा अघिनै चरिकोट–जिरी सडकको कालोपत्रे सकियो, यात्रुको सास्ती हट्यो

जिरी (दोलखा) । सडक निर्माणको काम सम्पन्न भएसँगै दोलखा सदरमुकामदेखि जिरीको यात्रा अब सहज भएको छ । केही वर्षयता बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्भे भएर यात्रा गर्न कठिनाई बनेको चरिकोट–जिरी सडक खण्ड स्तरोन्नतिसहित कालोपत्रेको...
अरु पढ्नुहोस् ...
अन्य

जंगल गएको विगु ६ का एक बृद्ध मृत फेला ।

दोलखा । जंगलमा दाउरा खोज्न गएका दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला परेका हुन् । घरमा आगो...
अरु पढ्नुहोस् ...
अन्य

झ्याँकु घटनाः युवकको हत्या कि आत्महत्या.?

दोलखा । दोलखाको झ्याँकुका एक युवक मृत फेला परेको घटनामा प्रहरी दोषिको पहिचान नजिक पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षिय यानबहादुर बस्नेतको आत्महत्या नभई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान...
अरु पढ्नुहोस् ...
अन्य

नेकपा माओवादी केन्द्रको जिकिर , ‘दोलखामा गठबन्धन सफल, मतदातालाई धन्यवाद

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको हिजो बसेको बैठकले दोलखामा तीनदलीय...
अरु पढ्नुहोस् ...