नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।
विनोद मण्डल अषाढ ३ । वैदेशिक रोजगारीमा रहेका सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवाहरुको पहिलो बैठक दोहा कतारमा सम्पन्न भएको छ ।
दोहा कतार युवाहरुको पहिलो बैठक सम्पन्न भएको राम कुमार यादवले जनाएका छन् । समितिको पहिलो बैठकले समसामायिक सिरहाको विषयमाथि क्षलफल गर्दै सिरहाको धनगढीमाई ८ महुँवा डाँडामा रहेको सिरहाको एक मात्र गौशालाको प्राङ्गणमा राधा कृष्ण मन्दिरको निर्माण गर्ने भन्ने बारेमा विशेष निर्णय भएको बुझिएको छ ।
समितिको पहिलो बैठकले एक युवा सञ्जालको समेत गठन गरेको छ । क्रमशः
१ अध्यक्ष – राम कुमार यादब(जय राम जि)
२उपाध्यक्ष – सिबनाथ यादब
३कोषा -अध्यक्ष – अर्जुन यादब
४सचिव -बालेसर यादब
सदस्यहरु
५ रामखेलन यादब
६ बाले यादब
७ शिव कुमार यादब
८ धरमदेब महताे
९ लाेकेनदर यादब
१० भाेगि यादब
११श्रवण यादब






