नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
हेल्प मधेशीद्वारा रक्तदान कार्यक्रम ।।।

विनोद मण्डल आषाढ 4 । सिराहाको मिर्चैया नगरपालिका वडा नं 7 फुलबरीयामा हेल्प मधेशी नेपालद्वारा एकदिने रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।
फुलबरिया बजारको मञ्चमा बिहान करिब 9.45 बजे देखि थालिएको कार्यक्रममा नेकपा माओवादीका नगर सचिवालय सदस्य कुशे यादवले रक्तदान गर्दै कार्यक्रमको शुरुवात गरेका छन् ।
कार्यक्रममा वडा नं 7 का वडा अध्यक्ष रामदयाल ठाकुर (बडही) ज्यू लगायतले रक्तदान कार्यक्रममा सहभागी हुने हेल्प मधेशीका राम यादवले जानकारी दिए ।