इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
तारेविरमा गुम्बा सिलान्यास
दोलखा: चैत ११ गते । तारेविर गुम्बा सिलन्यास कालिन्चोक -१ तारेभिरमा वडा अध्यक्ष बाबुलाल थामिले आज तारेभिर गुम्बा सिलान्यास गर्नु भएको छ ।
प्रधानमन्त्री स्वरोजगारको रु ४ लाख सहयोग र स्थानीय जनसमुदायको सहयोगमा यो वर्ष जग्गा सम्म्याउने र क्रमिक रूपमा काम गर्दै DPR अनुसार गुम्बा निर्माण गर्ने योजना रहेको गुम्बाको अध्यक्ष ग्यालबु तामाङले बताउनु भएको छ २ वर्षमा सबै काम सिध्याउने गुरुयोजान गरेको वडा सदस्य अक्कल तामाङले बताएको छ ।