मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
सिन्धुली जिल्लामा जैं मंगोल कार्यक्रमले लियो शक्तिशाली तरंग
काठमाडौं: कार्तिक २१ गते । मंगोल नेशनल अर्गनाइजेसन- डा. गोपाल गुरुङ (एमएनओ-डिजिजी) दुधाैली नगरसभाले बलिहाङ्ग पर्वमा जैं मंगाेल कार्यक्रम कार्तिक १८ गते सुरुवात गरेको थियो ।
उक्त कार्यक्रम उदघाटन वागमती प्रदेश सदस्य पाल्साङ बम्जनकाे प्रमुख अतिथ्यमा विशिष्ट अथिति नगर सभा अध्यक्ष माेतिलाल बल तामाङ्ग, सचिव राम कुमार राई, दिल बहादुर सुनुवार लगायत संगठन सदस्यहरुका सयाैंको उपस्थितमा उदघाटन गरि पहिलाे दिन, दोस्रो दिन तिनपाटन गाउँपालिका-१०, अवलडाँडा गरि कार्यक्रम गरि तेस्रो दिन कमलमाई नगरपालिकामा कार्यक्रम गरि चथाैं दिन मरिण गाउँपालिकमा समापन गर्ने प्रदेश सदस्य बम्जनले लिङ्क खबरलाई बताए ।
जैं मंगोल कार्यक्रम संगठन पहिलो पटक गरेको हो । कार्यक्रम धेरै नै उपलब्धि पूर्ण भएको आयोजक टिमले जनाएको छ ।





