समाचार

समाचार

देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि एक कार्यकाल अर्थात पाँच वर्ष अवधि काम गर्न नपाएको भन्दै पोखरेलले बलिया पार्टी नहुँदा यस्तो भएको बताए ।

देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि एक कार्यकाल अर्थात पाँच वर्ष अवधि काम गर्न नपाएको भन्दै पोखरेलले बलिया पार्टी नहुँदा यस्तो भएको बताए । थाङ्मीचागु डटकम सम्बादाता२०८१ भदौ ४ गते ४ भदौ, काठमाडौं। कांग्रेस...
अरु पढ्नुहोस् ...
समाचार

भारी वर्षाका कारण पाकिस्तानमा १९ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु थाङमिचागु डटकम संवाददाता बलुचिस्तान– पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।  डन न्यूजका अनुसार मनसुनी...
अरु पढ्नुहोस् ...
समाचार

माग गरिएको सामान नलगेर ५० थान सिरक बाँड्न कोसीका मन्त्री सोलुखुम्बुमा

५० थान सिरक बाँड्न कोसीका मन्त्री सोलुखुम्बुमा, माग गरिएको सामग्री लगेनन्  थाङमिचागु डटकम संवाददाता विराटनगर । सोलुखुम्बुको थामेका बाढीपीडितलाई माग गरिएको नलगेर अरू नै राहत सामग्री बोकेर कोसी प्रदेश सरकारको ‘जम्बो’ टोली सोलुखुम्बु पुगेको...
अरु पढ्नुहोस् ...
समाचार

म्याग्दीको घोडेपानी सडक अवरुद्ध, पर्यटक र स्थानीयलाई सास्ती

म्याग्दीको घोडेपानी सडक अवरुद्ध, पर्यटक र स्थानीयलाई सास्ती थाङमिचागु डटकम संवाददाता म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट...
अरु पढ्नुहोस् ...
समाचार

श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा श्रीमती को घाइते

कानेपोखरीमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते थाङमिचागु डटकम संवाददाता मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी-७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ...
अरु पढ्नुहोस् ...
समाचार

अपशब्द बोलेर हातपात गरेपछि चिर्पट प्रहार, हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

अपशब्द बोलेर हातपात गरेपछि चिर्पट प्रहार, हत्या आरोपमा एकै घरका तीनजना पक्राउ थाङमिचागु डटकम संवाददाता त्रिवेणी (रुकुम–पश्चिम) । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ स्थित दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीनजना पक्राउ परेका छन् । अन्दाजी ४३...
अरु पढ्नुहोस् ...
समाचार

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता थाङमिचागु डटकम संवाददाता काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज...
अरु पढ्नुहोस् ...
समाचार

सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो 

सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो  थाङमिचागु डटकम संवाददाता सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो...
अरु पढ्नुहोस् ...
समाचार

गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने संख्या ४० हजार ९९ पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुग्यो थाङमिचागु डटकम संवाददाता गाजापट्टी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अक्टोबर २०२३...
अरु पढ्नुहोस् ...
समाचार

जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु

जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु थाङमिचागु डटकम संवाददाता सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा...
अरु पढ्नुहोस् ...