सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
लुम्बिनीमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय
लुम्बिनीमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय
थाङमिचागु डटकम संवाददाता

६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ ।
आइतबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
आइतबार साँझ निकालिएको पत्रमा सोमबार साँझ ६ः३० सम्मको समय दिइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज मात्र राजीनाामा दिएका थिए ।
लुम्बिनी प्रदेश





