इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
दीपेन्द्रसिंह ऐरीले लिए दक्षिण अफ्रिकाको चौथो विकेट ।।।
दीपेन्द्रसिंह ऐरीले लिए दक्षिण अफ्रिकाको चौथो विकेट
असार १, २०८१ थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं । दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको चौथो विकेट लिएका छन् । उनले १६ ओभरको तेस्रो बलमा अफ्रिकाका रेजा हेनड्रिक्सलाई आउट बनाएका हुन् । यसअघि कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दुई विकेट लिएका थिए भने ऐरीले पहिले विकेट पनि लिएका थिए ।





