नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
टेस्ट परीक्षाको नियमित अनुगमन ।।।
टेस्ट परीक्षाको नियमित अनुगमन ।।।

थाङ्मीचागु डट कम संवाददाता
विनोद मण्डल, फाल्गुन १७ । सिरहाको धनगढीमाई १४ स्थित मदन भण्डारी माविमा जारी टेस्ट परीक्षाको अनुगमनका आगन्तुक आउने क्रम जारी रहेको छ ।
संचालित टेस्ट परीक्षामा धनगढीमाई नगरपालिकाको प्रसासनिक टोली पुगेर परीक्षाको स्थलगत अनुगमन एकातिर गर्नु भएको छ भने अर्कोतिर विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश मान मल्ल मगरले समेत परीक्षाको अनुगमनका गर्दै परिक्षामा खटिएका शिक्षक भगवान दत्त शर्मालाई परीक्षालाई मर्यादित बनाउनका लागि आवस्यक निर्देसन समेत दिनु भएको छ ।
अत्यन्त मर्यादित रूपमा संचालित परीक्षाको बिद्यालयका प्रध्यानाध्यापक रेखा राईले समेत लागातार अनुगमन गर्दै आउनु भएको छ ।
प्रधानाध्यापक रेखा राईले परीक्षा हलमा प्रवेश गर्नु अगाडि विद्यार्थीहरुलाई विद्यालयको मुख्य गेटमा लाइन लगाएर आफ्नो उपस्थितिमा चेक जाच गरेर मात्र परीक्षा हलमा पठाउने गर्नु भएको छ ।
निर्धारित समयमा सञ्चालन हुँदै आएको परीक्षाको रिजल्ट पछि आउने सी परिक्षामा विद्यार्थीहरु सहभगिता हुने बताइएको छ ।





