मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मानिस हराएको सुचना
मानिस हराएको सुचना
थाङ्मीचागु डट कम संवाददाता
पुस २९ गते, २०८०
नाम : जित बहादुर थामी
ठेगाना : कालिञ्चोक गाउँपालिका वडा नम्बर १, गहिरो बेगुम्पा
उमेरः ३०बर्ष
उचाई : पाँच फिट
गहुँ गोह्रो ।
वैदेशिक रोजगारीको सिलसिलामा प्रवास कुवेत पुगेका र जुन कम्पनीमा काम गर्छु भनेर गएको थियो र त्यो कम्पनीमा कमाई राम्रो नभइसकेपछि ऊ व्यक्ति चाहिँ बाहिर इलिगल तरिकाले काम गरिरहेको थियो ।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर १ गहिरो बेगुम्पाको दलमन थामीको माइला छोरा वर्ष ३० को जितबहादुर थामी यही पुसको २७ गतेदेखि सम्पर्क विहीन भएको हुँदा काहीँ कतै देख्नुहुने महानुभावहरूले तल उल्लेखित नम्बर अथवा इमेल एड्रेसमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं।
बेपत्ता भएको मिति २०८०/०९/२७ गतेबाट सम्पर्क विहीन भएको छ ।
विहान साढे सात बजे हिडेको ।
घर पैसा पठाउँछु भनेर फोन गर्दै हिँडेको व्यक्ति सम्पर्क विहीन भएको ।
सम्पर्कका लागि हराएको व्यक्तिको श्रीमती गंगा थामी को नम्बर : +977-9847947955
www.thangmichagu.com म पनि सम्पर्क गर्न सक्नुहुन्छ।
सेवा 🙏




