श्री कालिञ्चोक मा.बिको क्यान्टिन युवा नेता समाजसेवी विक्रम थामीको नेतृत्वमा निर्माण हुन लागेको हो ।

0Shares

युवा नेता समाजसेवी विक्रम थामीको नेतृत्वमा निर्माण हुन लागेको हो ।

श्री कालिञ्चोक मा.बिको क्यान्टिन युवा नेता समाजसेवी विक्रम थामीको नेतृत्वमा निर्माण हुन लागेको हो ।

थाङ्मीचागु डटकम संवाददाता
२०८० पुस २४ ।
दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा क्यान्टिन निर्माण थालिएको छ ।

पालिकाको मुख्य शैक्षिक संस्थाको रूपमा रहेको यस विद्यालयमा भौगोलिक विकटताका कारण टाढा टाढा बाट आउने विद्यार्थीहरुलाई सफा र स्वस्थ्य खाजाको लागि बनाउन लागिएको चमेना गृह करिब सात लाख रुपैयाँ लागतमा स्थानिय युवा विक्रम थामीको नेतृत्वमा निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *