बिगु ८ थाङ्मीचागुमा ममप्रा घर प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएको छ ।

0Shares

बिगु ८ थाङ्मीचागुमा ममप्रा घर प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएको छ ।
पुस २१ गते, २०८०मा प्रकाशित

थाङ्मीचागु डट्कम संवाददाता  
दोलखा जिल्लाको बिगु गाउँपालिका वार्ड नम्बर ८ थाङ्मीचागुको गुरुको पाङ्गकु दारेमा थाङ्मी समुदायको ममप्रा (घेवा)गर्नुको लागि प्रतीक्षालय  निर्माण  कार्य सम्पन्न भएको छ ।

दुरुको पाङ्गकु दारेमा प्रतीक्षालय  निर्माण भएपछि थाङ्मी समुदायको ममप्रा साथै अन्य गतिविधि गर्नु धेरै सहज भएको हुनाले स्थानीयहरु खुशी भएका छन् ।
बिगु गाउँपालिका वार्ड नम्बर ८ खोपाचागुको आर्थिक वर्ष २०७९ – २०८०को विनियोजित योजना मार्फत ३ लाख रुपैयामा प्रतीक्षालय  निर्माण  कार्य सम्पन्न भएको हो ।
थाङ्मीचागु गुरुको पाङ्गकु दारेको प्रतीक्षालय  निर्माण कमिटीको अध्यक्ष श्री भिमलाल थाङ्मीको दक्षतामा निर्माण कार्य सम्पन्न भएको थियो।
निर्माण कमिटीको समिति यस प्रकारको छ।
अध्यक्ष भीमलाल थामी
सचिव खम्बा थामी
कोषाध्यक्ष उर्मिला थामी
सदस्य कुमार थामी
सदस्य डबले थामी
सदस्य सरिता थामी
सदस्य जसु थामी
धन्यवाद सेवा ..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *