मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
वर्षाका कारण सडक अवरुद्ध ।।।
वर्षाका कारण सडक अवरुद्ध ।।।
विनोद मण्डल, भदौ ८ । रातिदेखि परेको अविरल वर्षाका कारण सिरहाका अधिकांश भूभाग डुवानको साथै सडक अवरुद्ध भएको छ ।
अविरल बर्षाको कारण आएको बाढी ,भेलले खेतीयोग्य जमिन कटान गर्दै बाटोघाटो लगायत भौतिक संरचनामा क्षति पुर्याएको छ ।
गोलबजारको वाडा न २ को वडा कार्यालय गुरुधाम जोड्ने सडकको होम पाईप बाढीले बगाएको mर वडा कर्यालय नजिकै रहेको पक्की एक घरमा समेत क्षति पुगेको अवस्था रहेको छ ।
त्यस्तै अविरल बर्षाको कारण सिरहाको जिरोमाइल- बारियारपट्टि सडक खण्डको बीच पर्ने सुखिपुर बजारमा सडक भासिएर बाटो अबरुद्ध भएको छ ।
सडक भासिएपछि स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भएको छ भने उक्त सडक भएर गुड्ने सवारी साधनहरु समेत ठप्प भएको अवस्था रहेको छ ।






