रसुवासहित तीन जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा ।।।
2026-08-26तिब्बतबाट आएको भीषण बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता ।।।
2026-08-26
Wednesday, August 26, 2026
दर्दनाक बाटो कुरुप बन्दै आवत जावतमा सास्ती भोग्दै स्थानिय ।।।
दर्दनाक बाटो कुरुप बन्दै आवत जावतमा सास्ती भोग्दै स्थानिय ।।।
विनोद मण्डल, साउन २९ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ६ स्थित बाटोमा सास्ती खेप्दै आएका छन् स्थानिय ।
भदौरे विकासको नाममा गरिएको सडक विकासले सडक हिल्लाम्मे भएपछि स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।
ग्रामीण नेतादेखि संसदीय नेताहरुको ठाँउ कहलिएको यस ठाउँमा बाटोको अवस्थाले स्थानिय चिन्तित भएका छन ।
राज्यलाई सेवा सुविधाको लागि कर तिरेपनी कर बमोजिमको विकास देख्न नपाएकामा स्थानिय जनता चिन्तित बनेका हुन् ।
चुनावी अभियानमा सक्रिय रहेका बेला ठूला ठूला भाषण गर्ने नेताहरुको वास्तविक रवैयाको पर्दाफास भइरहेको स्थानिय बताउँछन् ।






