मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
ललिता निवास अनुसन्धानमा सघाउन तयार डा भट्टराई ।।।
ललिता निवास अनुसन्धानमा सघाउन तयार डा भट्टराई ।।।
विनोद मण्डल, साउन २२ । नेपालको चर्चित ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले गरेको निर्देशात्मक फैसलाको डा बाबुराम भट्टराईद्वारा स्वागत गरिएकाे छ ।
जग्गा प्रकरणका क्रममा भुमाफियाहरु क्रमिक रूपमा कानुनको दायरामा ल्याउनका लागि थालिएको अनुसन्धान प्रकृयालाई सघाउने र छानबिनको लागि तयार हुने उच्च तहको नेताहरुमा डा भट्टराई पहिलो प्रतिक्रिया दिने व्यक्ति हुन ।
कानूनी राज्यको अपहेलना भइरहेको वर्तमान परिवेशमा विधिको शासनलाई मानेर राज्यका दोषीमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाएको खण्डमा देशमा भ्रष्टाचार न्यूनीकरणको प्रारम्भिक अवस्थाको शुरु हुने देखिन्छ ।






