मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
निर्लज्ज दृष्य, सामाजिक सञ्जालवाट ।।।
निर्लज्ज दृष्य, सामाजिक सञ्जालवाट ।।।
विनोद मण्डल, साउन २२ । मनसुनको समयमा बर्षा थामिएपछि तराई मधेशका अधिकांश भागमा खडेरीको महसुस गरिएकाे अवस्था रहेको देखिन्छ ।
तराई मधेसमा आकाशे पानी नपर्दा किसानहरु छट्पटाई रहेको अवस्था एकातिर रहेको छ , भने अर्कोतिर किसानले आफ्नो खेटबारीमा लगाएको बाली जन्य फसल पानीविना खेतमै सुक्न थालेपछि चिंतित किसानलाई धान बाली हुने या नहुने भने चिन्ता बढेको छ ।
खेतमा धान सुकिरहेको अवस्था रहेको देखिन्छ , आफूले लगाएको धानलाई जोगाउनका लागि जसोतसो किसानले मोटर , दमकलको सहारामा खेतमा पानी लगाउने गरेको अवस्था रहेको पाईन्छ ।
खरेडीकाे मार झेल्दै आएको किसानलाई राहत पुग्ने हिसाबले उनीहरूको घरमा भित्रिने धान खाल्डोमा राखेर पुर्ने काम कतिको जायज होला ?
निकाय भन्छन् ,अवैध रूपमा भित्रिएको धान अरे ? उक्त धानलाई गरीब किसानको घरमा वितरण गर्नुको साटो नस्ट गर्नु कति उपयुक्त होला ?
आफूलाई जनताको सेवक भनाउने सरकारको विवेकहिन दुतहरुले गरेको यस घृणित कामप्रति खवरदारी आजको आवश्यकता महसुस गरिएकाे छ ।






