गाँजा अल्लोको सान , मेरो देशको पहिचान !स्वदेशमा गर्छौ,स्वरोजगार बन्छौ, बढाउछौ उत्पादन !!

0Shares

गाँजा अल्लोको सान , मेरो देशको पहिचान !
स्वदेशमा गर्छौ,स्वरोजगार बन्छौ, बढाउछौ उत्पादन !!
भन्ने नाराका साथ अगाडि बढ्नु भएको पहल थामीले आज २०७९/११/१९ गते देखि २०७९/११/२७ गतेसम्म दोलखामा चल्दै गरेको दोलखा जिल्ला महोत्सवमा घरेलु महासंघको सहयोगमा स्टल न. २४ मा गाँजा ,अल्लो,भेषकष,किम्बु, केरा,अर्गेली अलैंची लगायत विभिन्न रेसाको धागोबाट बनेको जुत्ता , चप्पल , स्कुलझोला, साइड झोला, ल्यापटप झोला , कपडा लगायत विभिन्न समुदायको पोसाक अडर अनुसार तयार पारिन्छ र हाल चरिकोट टुरिखेलमा २४ न. स्टलमा पनि बिक्रीवितरण गर्दैहुनुहुन्छ चाहेमा 9745965380 मा सम्पर्क गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *