थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
गाँजा अल्लोको सान , मेरो देशको पहिचान !स्वदेशमा गर्छौ,स्वरोजगार बन्छौ, बढाउछौ उत्पादन !!
गाँजा अल्लोको सान , मेरो देशको पहिचान !
स्वदेशमा गर्छौ,स्वरोजगार बन्छौ, बढाउछौ उत्पादन !!
भन्ने नाराका साथ अगाडि बढ्नु भएको पहल थामीले आज २०७९/११/१९ गते देखि २०७९/११/२७ गतेसम्म दोलखामा चल्दै गरेको दोलखा जिल्ला महोत्सवमा घरेलु महासंघको सहयोगमा स्टल न. २४ मा गाँजा ,अल्लो,भेषकष,किम्बु, केरा,अर्गेली अलैंची लगायत विभिन्न रेसाको धागोबाट बनेको जुत्ता , चप्पल , स्कुलझोला, साइड झोला, ल्यापटप झोला , कपडा लगायत विभिन्न समुदायको पोसाक अडर अनुसार तयार पारिन्छ र हाल चरिकोट टुरिखेलमा २४ न. स्टलमा पनि बिक्रीवितरण गर्दैहुनुहुन्छ चाहेमा 9745965380 मा सम्पर्क गर्नु होला







