March 2023

समाचार

राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न !!!

राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न सुरेश यादव,नवलपरासी/चैत १७ । परासी सुचना तथा संचार सहकारी संस्था लि.द्वारा संचालित सामुदायिक रेडियाे परासी ९०.२ मेगाहर्जकाे आयाेजना तथा रामग्राम ,सुनवल,बर्दघाट नगरपालिका,पाल्हिनन्दन,सरावल,प्रतापपुर...
अरु पढ्नुहोस् ...
समाचार

पहिचानवादीहरुले चैत्र २५ गतेपछि निर्णायक आन्दोलन गर्ने

पहिचानवादीले चैत्र २५ गतेपछि निर्णायक आन्दोलन गर्ने पहिचान पक्षधरले चैत्र २५ गतेपछि निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत...
अरु पढ्नुहोस् ...
समाचार

पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते

पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते सुरेश यादव,नवलपरासी / चैत १६ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ बैरवा स्थित बाघकाे आक्रमणबाट २ जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव...
अरु पढ्नुहोस् ...
समाचार

प्रतापपुर गाउँपालिकाको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार

प्रतापपुर गाउँपालिकाको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार सुरेश यादव,नवलपरासी /चैत १६ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका...
अरु पढ्नुहोस् ...
समाचार

मुक्तक रमेश थामी छड्केसलामा ।।।

मुक्तक जिन्दगी अघि छ या पछि, म मेरै गतिमा छुखासमा कति, यति-उति, जति हो त्यतिमा छुकेलाई भन्छन त जिन्दगी मानिसले यहाँखानु, पिउनु, या जिउनु, म मेरै मतिमा छु——–रमेश थामी ‘छड्केसलाम’———...
अरु पढ्नुहोस् ...
समाचार

अज्ञात समुहको खुकुरी प्रहारबाट रामेछापको बेतालीमा एक वृद्धको मृत्यु ।।।

रामेछापको बेतालीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२...
अरु पढ्नुहोस् ...
समाचार

१ नम्बर प्रदेश कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप ।

कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप मोरङ — प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो । ...
अरु पढ्नुहोस् ...
समाचार

दोलखा शैलुुङका एक युवकको सवारी दुर्घट्नामा मृत्यु

गोरखामा भएको सवारी दुर्घट्नामा दोलखा जिल्ला घर भएका एक युवकको ज्यान गुमाएका छन् । मिनिट्रक दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय विष्णु खड्काको मृत्यु भएको हो । उनी धादिङको राष्ट्रिय वाणिज्य...
अरु पढ्नुहोस् ...
समाचार

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ...
अरु पढ्नुहोस् ...
समाचार

पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण ।।।

पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण ।।। विनोद मण्डल फाल्गुन ३० । सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको उक्त दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ । उक्त दैनिकको नामबाट...
अरु पढ्नुहोस् ...