७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Friday, October 16, 2026
भन्सार चोरी नकासीका समान बरामद ।।।
भन्सार चोरी नकासीका समान बरामद ।।।
बिनोद मण्डल मंसिर २८ । धनुषा प्रहरीले भंसार छली ल्याएको सामान बरामद गरेको छ ।
अाज विहान अं.०६:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप महानगरपालिका वडा न. २३ स्थित सडक खण्डमा गस्तीमा खटि गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छली चोरी निकासी गरि ल्याई राखेको अवस्थामा अं. मुल्य रू. ३७,१००।– बराबरको किरानाका सामानहरु फेला पारी आवश्यक कार्वाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






