भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
कोइला खानी अध्यारो सुरुङ्ग भित्र रहेको हिरा ।

कोइला खानी अध्यारो सुरुङ्ग भित्र रहेको हिरालाइ २०७४ सालको भालेको डाँकले बिउझायर उज्यालो बनाए पछि २०७९ सालको घामको किरणले हिरालाइ चम्काइ दियो र यो इतिहास बन्नु पुग्यो खोपाचागुले आफ्नो मुलबासी रैथाने इतिहास रचना गर्यो । कहिले नझुक्ने नटुट्ने गरि । धन्यवाद रचनाकार सबै खोपाचागु (थाङ्मीचागु) युथ टिमलाइ ।
र अध्यक्ष ज्यु राजनीति सेवा हो,पेसा होइन। व्यक्ति बन्ने सोच भन्दा देश बनाउने सोच लिएर सेवा भावले इमानको राजनीति आजको आवश्यकता हो । र नया कार्यकालको लागी हार्दिक सफल शुभकामना व्यक्त छ गाइको बुबु 🙏🙏





