नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बाबुलाल थामिलाइ नै भोट किन ..?

बाबुलाल थामिलाइ नै भोट किन
दोलखा जिल्ला साबिक कालिन्चोक गाउँविकास समिती वडा न ४ हाल कालिन्चोक गा.पा-१ मा बुबा गुसुले थामी र आमा चन्द्र माया थामिको एक मात्र सन्तानको रूपमा यस धर्तीमा पाइला टेकि आफ्नु जिवनको सुरुवात गर्नु भएको हो उनको जिवनको पहिलो चरनको अव्यवस्था पार नगर्दै -३ वर्षको उमेरमा बुबा गुमाउनु पर्यो त्यसको केही समय पछि आमाले पनि अन्यत्र घरजाम गर्नु भयो बाकी उनको साथमा हजुरआमा मात्र हुनुभयो उहाँकै साथमा आफ्नु त्यो कहालीलाग्दो बाल्यकाल बिताउनु भएको त्यो आवस्यकतालाई पछाडि फरकेर हेर्दा अहिले पनि अँखाभरी आसुको पोका जम्मा गर्छ बाबुलाल थामी यसरी नै आफ्नु जिवनको पाइलाहरु अगाडि लगाउने काम गर्दै २०४९ साल देखि राजनीतिमा सक्रिय रूपमा लाग्दै कुनै समय असफलता कुनै समय सफलता हात पर्दै २०७४ सालमा पहिलो संघीयता सरकारको पहिलो वडा अध्यक्षको जिम्मेवारीमा रहि यस क्षेत्रको जनताको मन मस्तिष्कमा बस्न सफल एक राजनीतिक व्यक्ति हुन बाबुलाल थामी न कुनै लोप न कुनै उच्च निचको भवन नै छन उसमा नत पक्ष विपक्ष नै सोचइ आखिर सेवा नै धर्म हो भन्ने भावना भएको एक मात्र मान्छे हुन विगतमा जनप्रतिनिधि भए पछि उनले गरेको काम हेर्दा सबै भन्दा पहिले जनताको मन जित्न सफल विकासको कुरा गर्दा यस क्षेत्र दोलखा जिल्लाको कर्णाली जस्तो थियो त्यसमा मेरो कुनै स्वार्थ नराखी काम गरेको हो बति, यातायात , खानेपानी , शिक्षा , मन्दिर गुम्बा भुमेथान कृषि पसुपालन लगाएतको कुरा लाई पहिलो प्राथमिकता दिदै बाकी सेवाको काममा पनि विभिन्न निकायको ढाेका ढंक ढंककाउदै सक्दो सेवा गरेका छन । सबैलाई समन्वय गरि दिगो विकास शिक्षामा आउदो दिन गुणस्तरीय गर्ने र कृषि युवालाई रोजगार विकासको लागि तपाईंको अमुल्य मतको अपेक्षा गर्दै छु ।





