मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
वडा अध्यक्ष ठकुरीको नौलो पाईला स्थानिय खुशी ।।।
वडा अध्यक्ष ठकुरीको नौलो पाईला स्थानिय खुशी ।।।
विनोद मण्डल कार्तिक २३ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा समाजिक सुरक्षा भत्ता वडा कार्यालयमें वितरण थालेपछि स्थानिय खुशी भएका छन् ।
वडा अध्यक्ष अमित ठकुरीले भौगोलिक विकटताको खयाल गर्दै भता वितरणको सहज वातावरण मिलाएका हुन् ।






