तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
तपाईं हाम्रो शहरको शान, ब्लू स्काई डान्स स्टुडियोकाे छलाङ ।।।
विनोद मण्डल
तपाईं हाम्रो शहरको शान, ब्लू स्काई डान्स स्टुडियोकाे छलाङ ।।।
हरेक किसिमका डान्स पारखीहरुका लागी उत्तम थलो ।
बालबालिकादेखि युवा युवतीहरुको एउटै थलो ब्लू स्काई ।
आउनुहोस। आउनुहोस ।। आउनुहोस ।।।
यदि तपाईं आफूभित्र भएको वा तपाईंको बालबालिकामा डान्स गर्ने प्रतिभा छ , भने हामी उक्त प्रतिभालाई बाहिर ल्याउन चाहन्छौं ।
यही कार्तिक १४ गतेदेखि कार्तिक ३० गतेसम्म नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ५ बालमन्दिर स्थित ब्लू स्काई डान्स स्टुडियोले नयाँ डान्सकर्मीहरुको लागी नामांकन खुल्ला गरेको हुनाले बेलामै सम्पर्ग गरेर अाफ्नो स्थान सुरक्षित गर्नुहोस ।
साथै मिति २०७९/०७/१५ गतेदेखि सम्पूर्ण डान्स क्लासहरु पहिलाकै समयमा सञ्चालन हुने कुरा ब्लूस्काई डान्स स्टुडियोका सबै विद्यार्थीहरुलाई जानकारी गराईन्छ।






