तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।
प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।
विनोद मण्डल असाेज २६ । सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ ।
प्रेस मञ्चको जिल्ला अध्यक्ष महेश कुमार महत्तोको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अथिति राजकिशोर यादव विशिष्ट अतिथि दिनेश महतो, नेपाल पत्रकार महासंघ सिराहा साखाका अध्यक्ष मनोज बनैता, दिनेह्वर प्रशाद गुप्ता लगायतको उपस्थितिमा कार्यक्रम जारी रहेको बुझिएको छ ।






