मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
संस्कार जोगाउँदै मधेशी महिलाहरू ।।।
संस्कार जोगाउँदै मधेशी महिलाहरू ।।।
विनोद मण्डल असाेज १७ । नारी आदर्शका पात्र हुन् , समाजका अशल पहिचान दिलाउनका लागि मधेशी महिलाहरुको ठूलो योगदान रहेको पाईन्छ ।
तराई मधेशका महिलाहरु जस्तो सुकै ठूलो पद र ओहदामा पुगेपनि मधेशी महिलाहरु आफ्नो संस्कार ,सभ्यताको ख्याल गरेकै हुन्छ्न ।
सिराहा जिल्लाको एक कार्यक्रममा सहभागी हुन आएका पालिका अन्तर्गतको उप प्रमुख पदमा आसिन भएर पनि आफ्नो संस्कारको खयाल गर्दै उच्च संस्कारको प्रसूति गरेर पुरुषलाई आफू भन्दा उच्च र माथि ठान्ने ,गाउँकै ससुरो, काका,आफन्त कार्यक्रममा आएको हुन् सक्ने आवासका साथ आफनो टाउको आफ्नै शारीले छोप्न नबिर्सने महिलाहरु समाजका उच्च मूल्याङ्कन अन्तर्गत पर्ने भएकोले हरेक मधेशी महिलाहरुले आफ्नो संस्कार प्रती ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।
हाम्रो परम्परा लाई बिर्सेर आधुनिकता तर्फ गैरहेको समाजमा नारीहरूले देखाएको यो संस्कारलाई समाजले उच्च मूल्याङ्कन गर्दै सामाजिक मर्यादाको असली हिमायती यी महिलाहरू प्रती स्थानियले खुसी ब्यक्त गरेका छन् ।(सिरहामा आयोजित एक कार्यक्रममा अतिथिको रूपमा मञ्चमा आसीन गाउँपालिका उपाध्यक्षहरु)





